Sunday, December 2, 2018

Pramod Kharel's Performance on Voice 2018 with Lyrics in Nepal.




म बाचेकै तिमी संग 
माया लाउन हो
मर्ने पनि अर्को जुनी
तिमिलाई पाउन हो
Music-----------------------Music

म बाचेकै तिमी संग 
माया लाउन हो
मर्ने पनि अर्को जुनी
तिममिलाई पाउन हो
ज्योतिषीले भन्छ मेरो
निधारमा तिम्रो नामै छैन
माया गर्ने मुटु ले हो
निधार ले होइन
सुन: माया गर्ने मुटु ले हो
निधार ले होइन
सुन: माया गर्ने मुटु ले हो
निधार ले होइन
सुन:  निधार ले होइन
Music----------------------------------Music
डाँको छोडी रुन मन छ
रुन पाइन
तिमि बाहेक अरु संग
रुन चाहिन
डाँको छोडी रुन मन छ
रुन पाइन
तिमि बाहेक अरु संग
रुन चाहिन
मेरो आशुं पनि तिम्रो
पिडा रुन हो
यो धर्तिमा जन्मिएको
तिम्रै हुन हो
ज्योतिषीले भन्छ मेरो
निधारमा तिम्रो नामै छैन
माया गर्ने मुटु ले हो
निधार ले होइन
सुन: माया गर्ने मुटु ले हो
निधार ले होइन
सुन: माया गर्ने मुटु ले हो
निधार ले होइन
सुन: माया गर्ने मुटु ले हो
निधार ले होइन
शासले होइन मा त तिम्रो
साथले बाँचेको
आफै हेर मेरो ओठमा
तिमि हाँसेको
मेरो आत्मा तिमि नै हो
आत्मा फेरिन्न
मुटु भित्र भाको माया
हातमा हेरिन्न
ज्योतिषीले भन्छ मेरो
हातमा  नामै छैन
सुन: माया गर्ने मुटु ले हो
हातले होइन
सुन: माया गर्ने मुटु ले हो
हातले होइन
सुन: माया गर्ने मुटु ले हो
हातले होइन
सुन: माया गर्ने मुटु ले हो
हातले होइन......

No comments:

Post a Comment